सामूहिक राजीनामाबारे केही थाहा छैन, म सञ्चो नभएर घरमा सुतिरहेको छु– सुरेन्द्र पाण्डे
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने चर्चाका बीच सो समूहका केही प्रभावशाली नेताहरूले त्यसबारे अनविज्ञता प्रकट गरेका छन् । नेपाल पक्षका २० जना जति सांसद्ले आइतवार सामूहिक राजीनामा दिने तयारी गरेको