निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालय मोडल परिवर्तनका लागि जुटेको छ । सरकराले सरोकारवाला मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँगको छलफलले निषेधाज्ञाको मोडालिटी परिवर्त गर्न लागिएको हो । गृह मन्त्रालयले विद्यालय÷विश्वविद्यालयलगायत शैक्षिक संस्था, सार्वजनिक यातायात,