२००७ कात्तिक २१ गते बिहान ९.४५ बजे राजा त्रिभुवन, दुई बडामहारानी कान्ति र ईश्वरी, युवराज महेन्द्र, अधिराजकुमार हिमालय र बसुन्धरा, दुई छोरी, दुई बुहारी, ठूला शाहजादा वीरेन्द्रसहित ११ जना चार वटा कारमा नारायणहिटी राजदरबारबाट निस्के । साथमा हजुरिया
काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पुनः एक साताका लागि थप भएको छ । तर, थपिएको