मुख्य खबर

माधव नेपालसँग कति छ शक्ति

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग ५ दशक लामो राजनीतिक अनुभव छ । नेकपा एमालेको महासचिव भई उक्त पार्टीबाट प्रधानमन्त्री समेत भएका नेपालले राजनीतिक जीवनकै ठूलो जोखिम मोलेर पार्टी फुटाएका छन् । एमालेमा हुँदा नेपालसँग ४० प्रतिशत