सूर्य नेपालले काठमाडौंको बुढानिलकण्ठमा ल्याउँदै पाँचतारे होटल
नेपालको चुरोट बजारमा एकछत्र अधिपत्य बनाएको सूर्य नेपाल प्रालिले ६ अर्ब लगानी गरेर काठमाडौंको बुढानिलकण्ठमा पाँचतारे होटल बनाउने भएको छ। सूर्य नेपालले बुढानिलकण्ठमा बनाउन लागेको यो होटलको आर्किटेक्चरल डिजाइनसमेत तयार भइसकेको कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट रवि केसीले बताएका