मुख्य खबर

वामदेव गौतम फेरी एमालेमै फर्किए

    नेकपा एमालेले पार्टी विभाजनपछि आफ्नो केन्द्रीय कमिटी अद्यावधिक गरेको छ। माधव नेपालले नेकपा एकीकृत समाजवादी सनाखत गरेका केन्द्रीय सदस्यहरुको नाम हटाएर बाँकीको विवरण आयोगले बुधवार निर्वाचन आयोगमा पठाइएको हो । एमालेले अद्यावधिक गरेको विवरणमा उपाध्यक्ष वामदेव गौतम र