एमालेमा एक अध्यक्ष र पाँच उपाध्यक्ष राखिने, उपमहासचिव नराखिने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको केन्द्रीय समति एक अध्यक्ष र पाँच उपाध्यक्षसहितको बन्ने प्रस्ताव भएको छ । शुक्रबारदेखि ललितपुरमा भएको पहिलो विधान महाधिवेशनमा एमालेले यस्तो प्रस्ताव पेश गरेको हो ।

प्रस्तावमा उपमहासचिव नराख्ने प्रस्ताव पेश छ । यससँगै अब १३ जना पदाधिकारी रहनेछन् । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव ६ जना सचिव रहने छन् ।

त्यस्तै, केन्द्रीय कमिटीमा एक तिहाई महिला अनिवार्य गरिएको छ । कुल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने छ भने प्रदेश कमिटीका अध्यक्षहरु केन्द्रीय कमिटीका पदेन सदस्य रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...