मुख्य खबर

नयाँ समीकरण बनाउन बाबुरामको प्रस्ताव

    अमेरिकी अनुदान सहयोग एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सार्नुभएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसिसीको