मुख्य खबर

स्थानीय तहको निर्वाचन घोषणा नगरे एमाले आन्दोलनमा जान बाध्य हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको निर्वाचनबाट सत्ता गठवन्धन भाग्न खोजेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले बैशाख २१ गते रिक्त हुने स्थानीय तहको जनप्रतिनिधिका