मुख्य खबर

प्रचण्ड र माधव नेपालको एम्बुसमा कांग्रेस पर्छ : महेश बस्नेत

    नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले लोकरिज्याइँको बजेट ल्याएर स्थानीय तहको निर्वाचनमा जान ५ दलीय गठबन्धन अनेक छिद्र खोजिरहेको आरोप लगाएका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै नेता बस्नेतले भने, “माधव नेपाल र प्रचण्डका केही वकिलले स्थानीय तहको