मुख्य खबर

प्रेस काउन्सिलको वर्गिकरण नतिजाबाट स्वरोजगारमुखी सञ्चारमाध्यम उत्साहित

     नेपालको छापामाध्यमबाट प्रकाशित स्वरोजगारमुखी सञ्चारमाध्यमको ऐतिहासिक पृष्ठभूमि रहेको छ । नेपालको राजनीति परिवर्तन गराउँन उल्लेखनिय भूमिका निर्वाह गरेका स्वरोजगारमुखी सञ्चारमाध्यामबाट प्रकाशित पत्रपत्रिकाहरुको वार्गिकरण प्रेस काउन्सिल नेपालले गर्दै आएको छ । प्रेस काउन्सिल नेपालले यस पटक प्रकाशित गरेको नतिजाबाट