एमसीसीविरुद्ध काठमाडौँमा प्रदर्शन



हाम्रो इकोनोमि

 

 

 

अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध विशाल प्रदर्शन भएको छ । वुधबार काठमाडौँको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायत ८ राजनीतिक दलहरुले सहभागीता जनाएका छन् । प्रदर्शनमा सुरक्षालाई ध्यानमा राखेर ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...