काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले)ले खाता खोलेको छ । टोखा नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । भर्खरै प्राप्त मतपरिणामअनुसार श्रेष्ठले १ हजार ४२२ मत प्राप्त गरी विजयी हुँदा उनका
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र नेकपा एमालेको कडा टक्कर देखिएको छ । माओवादीकी रेनु दाहाल र एमालेका विजय