मुख्य खबर

एमालेबाट को-को छन् काठमाडौँका पालिकाहरुका मेयर र उपमेयर ? (सूचीसहित)

    नेकपा (एमाले)ले काठमाडौँका सबै स्थानीय तहको म्मेदवार मनोनयन गरेको छ । काठमाडौँ महानगरपािलका र १० नगरपालिकाका लागि प्रमुख र उपप्रमुखका उम्मेदवारहरुको टुंगो लगाएसँगै आज मनोनयन दर्ता गरिएको नेकपा एमाले काठमाडौँले जनाएको छ । काठमाडौँ महानगरमा आगामी वैशाख ३०