तिलगंगामा गणेशमान पार्क बनाउँछु : केशव स्थापित
नेकपा (एमाले) का तर्फका काठमाडौँ महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितले गणेशमानको नाम लिएर राजनीति नगर्न विपक्षीलाई आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिका वडा–१० का मतदातासँगको अन्तरक्रियामा बोल्दै स्थापितले भने- ‘गणेशमानजीको लामो इतिहास छ । उहाँको नाम लिएर