मुख्य खबर

मधेशकी प्रथम महिला मेयर रीना साह पुन : निर्वाचित

    रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार रीना कुमारी साह निर्वाचित भएकी छन् । उनले गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् । गत निर्वाचनमा मधेश प्रदेशको प्रथम महिला मेयर बनेकी साह दोस्रो कार्यकालका