एमाले नेता महेश बस्नेतको पत्थरीको अप्रेसन सम्पन्न



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको पत्थरीको अप्रेसन गरिएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बस्नेतको पित्तथैलीमा देखिएको पत्थरीको अप्रेसन गरिएको हो । बस्नेत आज बिहान अस्पताल भर्ना भएका थिए ।

शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको भन्दै बस्नेतले संलग्न सबैलाई धन्यवादसहित चिकित्सकको सल्लाहअनुसार भेटघाट गर्न नपाइने जानकारीसहित क्षमा मागेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...