बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै



हाम्रो इकोनोमि

 

प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ।

सोमबार अपरान्ह ३ बजे बस्ने गरी बैठक बोलाइएको हो।

स्थानीय तह निर्वाचन र बजेटबारे समीक्षा तथा समसामयिक राजनीतिक घटनाक्रमबारे सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुट्न लागेका हुन्।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले गठबन्धन बैठक बस्ने जानकारी आएको बताइन्। ‘आज अपरान्ह ३ बजे बैठक बस्दैछ,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...