साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १८.०३ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०.९० प्रतिशतले बढेर २०२९.४३ बिन्दुमा पुगेर बन्द भएको छ। सोमबार कारोबारमा आएका २११ वटा धितोपत्र तथा ऋणपत्रको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयरको
बरु चोर, डाँका गुण्डाले त एक पटक मार्छ, तर बैंकले पटक पटक मार्दो रहेछ हजुर, बैंक भनेको सुट