शंकर पोखरेलले भने यो प्रायोजित समाचार हो



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एम अधिकारीका बारेमा काठमाडौंमा रहेका सञ्चारमाध्यमले प्रायोजित हल्ला मच्चाएको तथ्य औल्याउनु भएको छ । प्रेस चौतारी गण्डकीले पोखरामा आज विहान गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले एमालेले वक्तव्य जारी गरिसकेपछि आधिकारिक त्यही हो तर राजधानीका फेक न्युज कारखानाको प्रभाव धेरैतिर परेको उहाँको भनाइ छ ।

 

 

पोखरेलले भन्नुभयो, ‘एमालेले औपचारिकरुपमै विज्ञप्ति जारी गरिसकेपछि धारणा नै त्यही हो । यो प्रायोजित समाचार हो । गभर्नरमाथिको आक्रमण हो । यो कुरा त बुझौँ न ।’ उहाँले विराटनगरका मनोज अधिकारीलाई नै एम अधिकारी भनिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...