मुख्य खबर

गुल्मी १ मा गोकर्ण बिष्टको पक्षमा जनमत बढदै

    नेकपा एमालेका सचिव तथा गुल्मी १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण बिष्टलाई जिताउन मतदाता आफै जुटेका छन । गुल्मीको बिकासमा सालिन नेता बिष्टको बिकल्प नभएको भन्दै यसपटक पनि जिताएर पठाउने अठोट मतदाताले गरेका हुन । चुनावी अभियानको क्रममा