मुख्य खबर

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प

    काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।  भूकम्प ५.९ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् ।