मुख्य खबर

जनताले बजाएको घण्टीको आवाज सदन र सिंगो देशले सुन्नेछ : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूलाई जनताले परिवर्तनको लागि मत दिएको बताएका छन् । मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको इतिहासमा राजनीतिक दलको उदय हुनु ठुलो