मुख्य खबर

महन्थ ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन लोसपाको दौडधुप

  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने हो भने उपयुक्त पात्र अध्यक्ष महन्थ ठाकुर हुने भन्दै प्रधानमन्त्रीदेखि दलका शीर्ष नेतासँग संवादलाई तीव्रता दिएको छ। लोसपाले मंगलबार कार्यकारिणी समिति बैठकबाट अध्यक्ष ठाकुरलाई सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन