मुख्य खबर

राष्ट्रपति भण्डारी र श्रीलंकाकी राजदूतबीच भेटवार्ता

    राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि श्रीलंकाकी राजदूत हिमाली अरुणातिलाकाबीच शिष्टाचार भेट भएको छ ।अरुणातिलाकाले मंगलबार राष्ट्रपति भण्डारीसँग विदाई भेट गरेकी हुन् । सो अवसरमा नेपाल र श्रीलंकाबीच रहीआएको द्विपक्षीय सम्ब्न्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको