राष्ट्रपति भण्डारी र श्रीलंकाकी राजदूतबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि श्रीलंकाकी राजदूत हिमाली अरुणातिलाकाबीच शिष्टाचार भेट भएको छ ।अरुणातिलाकाले मंगलबार राष्ट्रपति भण्डारीसँग विदाई भेट गरेकी हुन् ।

सो अवसरमा नेपाल र श्रीलंकाबीच रहीआएको द्विपक्षीय सम्ब्न्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...