मुख्य खबर

एमाले कुनै विदेशी प्रभुसामु झुक्दैन : विष्णु रिजाल

    नेकपा (एमाले) प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कुनै शक्तिका सामु नझुक्ने राष्ट्रवादी पार्टी भएका कारण एमालेलाई घेराबन्दीमा पारिएको बताएका छन् । जुम्लाको तातोपानी गाउँपालिका-६ धौलापानीमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै रिजालले कुनै विदेशी प्रभुसामु नझुक्ने बताए । उनले