विश्वासको मत दिन्छौं, सरकारमा जान्छौं : देउवा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् । प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि छलफलमा बोल्दै देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए । कांग्रेस संवाद, सहमति र एकतामा जोड दिन्छ । प्रधानमन्त्रीले राख्नुभएको प्रस्तावको पक्षमा मतदान गर्ने हाम्रो पार्टीले निर्णय गरेको छ,’ उनले भने, ‘हाम्रो पार्टी वर्तमान सरकारमा पनि सहभागी हुनेछ । उनले प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने विश्वास पनि व्यक्त गरेका थिए । प्रधानमन्त्रीले वर्तमान चुनौती सामना गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास पनि देउवाको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...