बर्दिबासका मिटरव्याजपीडित न्याय खोज्दै काठमाडौं आइपुगेका छन् । उनीहरू हेटौंडा हुँदै १२ दिनको पैदल हिँडेर राजधानी आइपुगेका हुन् । पीडितहरू खाने, बस्ने बन्दोबस्तीका सामान बोकेर आन्दोलनमा हिँडेका हुन् । उनीहरू चन्द्रागिरी मातातीर्थमा आइपुगेका छन् । समूह बनाएर आएका