मुख्य खबर

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

    भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार निवासबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले खुलाइसकेको छैन । यद्यपि ठगी आरोपमा हुन सक्ने स्रोतको