मोहन वैद्य र धर्मेन्द्र बाँस्तोलाको पार्टीबीच एकता



हाम्रो इकोनोमि

 

 

माओवादीका दुई घटक दलबीच एकता घोषणा भएको छ । इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज एक कार्यक्रम गरेर मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी बहुमतबीच एकता भएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाबाट बाहिरिँदै बास्तोलाले नेकपा बहुमत खोलेका थिए । विप्लव पनि वैद्य समूहबाटै अलग भएका थिए । कार्यक्रममा मोहन वैद्य, सीपी गजुरेल, धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीलगायतका नेताहरु उपस्थित थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माओवादी घटक एक गर्ने प्रयास असफल भइरहेको बेलामा साना दुई घटक मिलेका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...