मुख्य खबर

अमेरिकी अधिकारीहरुको टोली काठमाडौंमा

    पछिल्लो समय अमेरिकी अधिकारीहरु नेपाल आउने क्रम बढ्दो छ । एमसीसी परियोजना अनुमोदनअघि बढेको यो क्रम त्यसपछि पनि निरन्तर रहेको बताइन्छ ।  अमेरिकी अधिकारीहरुको पाँँच सदस्यीय अर्को टोली आज बिहान काठमाडौं आइपुगेको छ । अमेरिकी सहयोग नियोग युएसएडका