गृहमन्त्री र अर्थमन्त्रीको संरक्षणमा सुन तस्करी भएको छ : पदम गिरी
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।बुधबारको प्रतिनिधिसभाको बैठकको सुरूमै आकस्मिक समय लिएर बोल्दै गिरीले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संरक्षणमा नै सुन तस्करी भएको बताउँदै सरकारले सत्ताको आडमा काण्ड