मुख्य खबर

सुन प्रकरणमा गृहमन्त्रीको जवाफ माग्दै राप्रपाले संसद अवरोध गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक क्विन्टल बढी सुन बरामद भएको प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गर्ने भएको छ । राप्रपाले आज बस्ने संसद बैठकमा जवाफ माग गर्दै संसद अवरूद्व गर्ने निर्णय गरेको हो ।