राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले आगामी प्राथमिकता तय गर्न नसकेको बताएका छन् । सोमबार संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा लिङ्देनले नीति तथा कार्यक्रमले वर्तमान आर्थिक संकटको योजना ल्याउन नसकेको र
सरकारले भाेलि २ अर्ब आन्तरिक ऋण उठाउने भएकाे छ । नेपाल राष्ट्र बैंक मार्फत ट्रेजरी विल जारी गरेर