मुख्य खबर

पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्वार

    अविरल वर्षाको कारण पाँचथर जिल्लाको याङवारक १ फेदी स्थित पहिरोमा फसेका १२ जनाको उद्दार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्दार गरी च्याङथापु स्थित विष्णु मा.वि. मा ल्याइएको नेपाली सेना पूर्वी पृतनाले जनाएको छ । विपतमा फसेको