मुख्य खबर

सरकारकै कारण सदन प्रभावकारी हुन सकेन : विष्णु पौडेल

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको कारणले सदनको कामकारबाही प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सदनको यो अधिवेशन निराशाजनक भएको टिप्पणी गरे । उनले भने, ‘सदन किन र कसका कारणले प्रभावकारी