नेपालमा हवाई उडान, अवसरको खोजी र चुनौतिको सामना
नेपालका विभिन्न शहर तथा ग्रामीण क्षेत्रलाई एक आपसमा जोड्नका लागि हवाई सेवाले महत्वपूर्ण योगदान दिदै आएको छ । आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुलाई आवतजावतमा हवाई सेवाले धेरै सहज बनाएको छ । पछिल्लो समय धेरै मानिसहरुमा व्यस्त जीवनशैली