मुख्य खबर

आफ्ना उम्मेदवार जिताउन सत्ता गठबन्धनको अपिल

    सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले संयुक्त अपिल जारी गर्दै सो निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । बैठकपछि