मुख्य खबर

पूर्वराजा ज्ञानेन्द्र शाह चितवन भ्रमणमा

    पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि चितवन प्रस्थान गरेका छन् । कम्तीमा फागुन ७ सम्म उतै बस्ने तयारीका साथ पूर्वराज दम्पत्ती त्यता लागेका हुन् । भ्रमणको कुनै पनि कार्यक्रम सार्वजनिक गरिएको छैन ।