मुख्य खबर

नक्कली मदिरा बनाएर बेच्ने दुईजना कारागार चलान

    नक्कली मदिरा बनाएर बेचबिखन गर्ने मामा भान्जा पुर्पक्षका लागि कारागार चलान हुनुभएको छ ।काठमाडौं जिल्ला अदालतले रामेछापको खाँडादेवी गाउँपालिकाका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश दिएको हो । गत माघ २