मन्त्री ज्वालालाई फिर्ता बोलाउने नेकपा एसको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने तयारी गरेको छ । बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी देखिएपछि उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग भइरहँदा पार्टीले आन्तरिक छलफल थालेको हो । पार्टीले अध्ययन प्रतिवेदन अध्ययन गर्ने र आवश्यक निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...