मुख्य खबर

एमालेले गर्‍यो इलाममा अन्तिम चुनावी सभा

     वैशाख १५ को उपचुनावको संघारमा नेकपा एमालेले इलामको चुलाचुलीमा अन्तिम सभा गरेको छ । आज मध्यरातबाट मौन अवधि सुरु हुने भएकाले अध्यक्ष केपी शर्मा ओली आफैँ इलाम पुगेर चुनावी सभालाई सम्बोधन गरेका हुन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै