मुख्य खबर

प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसायविच सम्झौता

        गण्डकी ट्याक्सी ब्यबसाय प्रा. लि सँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंक लि. मा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक÷वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा