नेकपा एमाले काठमाण्डौको पदाधिकारीमा १२ जनाको उम्मेद्वारी



 

 

नेकपा एमाले काठमाडौको सातौं अधिवेशनमा बन्द  सत्रको दोस्रो दिन पदाधिकारीहरु सहित बिभिन्न क्लस्टर बाट सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन । नेकपा एमाले काठमाडौको अध्यक्षमा दीपक निरौला र निर्मल देउलाले उम्मेद्वारी दिएका छन भने  उपाध्यक्षमा बिश्वराम सापकोटा , नमराज पराजुली ,  नवराज भट्ट र बिदुर बिक्रम खड्काले उम्मेद्वारी दिएका छन ।  त्यस्तै जिल्ला कमिटीको  सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल र  उपसचिवमा उद्धव भण्डारी , बिन्दु मर्हजन , गुन्जमान सिंह  बस्नेत र  तारा भण्डारीले उम्मेद्वारी दर्ता गराएका छन । आज दिनभरी सर्वसम्मति नभए भोलि   १२ बजे देखी ३ बजे सम्म मतदान  हुने निर्वाचन कार्यालय जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ