प्रतिनिधिसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल हुँदैछ । यसअघि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण २ दिन बैठक स्थगित गरिएको थियो । बिहान ११ बजेदेखि बस्ने बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विभिन्न शिर्षकहरूमाथि विनियोजित बजेटमा छलफल हुनेछ । संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीअनुसार विनियोजन विधेयकको २०८१ अन्तर्गत विभिन्न मन्त्रालय शीर्षकको खर्च रकम घटाएर एक रूपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...