मुख्य खबर

एक लाख १५ हजार विद्यार्थीले साउनमा पूरक परीक्षा दिन पाउने

  एसइईमा दुई विषयमा नन ग्रेडिङ (एनजी) आएका विद्यार्थीहरूले एक महिनापछि पूरक परीक्षा दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ती विद्यार्थीका लागि एक महिनापछि पूरक परीक्षा हुने जानकारी दिए। बोर्डका अनुसार ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या