मुख्य खबर

कान्तिपुर टिभीलाई २४ घन्टे पूर्जी

    प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘इट्स माई शो’ को विवादित एपिसोडलाई लिएर २४ घन्टे पूर्जी काटेको छ । आपत्तिजनक ढंगले कार्यक्रम चलाएको, गोपनीयता हनन हुने काम गरेको र अश्लीलता देखाएको भन्दै पूर्जी काटिएको हो । उक्त