मुख्य खबर

संसदीय समितिले सहकारी पीडितहरूसँग थाल्यो छलफल

    सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले अहिले सहकारी पीडितहरूसँग छलफल गरिरहेको छ । सिंहदरबारमा जारी छलफलमा समस्याग्रस्त सहकारीबाट पीडित भएका बचतकर्ता तथा सदस्यलगायत उपस्थित छ । सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याबारे उनीहरूसँग