मुख्य खबर

जीबी राई र रविका साझेदार पूर्वडीआईजीलाई बयानका लागि बोलाइयो

     सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेसँग पनि बयान लिने भएको छ । सूर्यदर्शन, सानोपाइलालगायत सहकारीको बचत रकम